झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाल नर्स इनु योल्मो न्युयोर्कमा क्यान्सरले सिकिस्त भएकी छिन् । उनलाई अहिले न्युयोर्क म्यानहटनको माउन्ट साइनाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । नेपालको इलामकी योल्मो गत फागुनदेखि बिरामी भएकोमा अहिले उनको अवस्था निकै नाजुक बनेको उनकी साथी मनिषा बुढाले खसोखासलाई जानकारी दिइन् । उनी जुलाईको दोश्रो साता अमेरिका […]