विराटनगर । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको राम धुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी घर नजिकै रहेको नहरमा डुबेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पु¥याउनासाथ डाक्टरले मृत […]