सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको जोगी गाउँमा

बर्दिया । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका जोगीगाउँ बजारमा शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारूलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैं

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुमको चुनवाङमा

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्व यहि आषाढ १०, गतेबाट ९६ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुम चुनवाङमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।...

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा रुकुममा

सिटिजन्स बैंक इन्टरनेसनलले रुकुम पूर्वको भुमे गाउँपालिका ९ चुनवाङ ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनी

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा

सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई निरन्तरता दिएको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा ९५ औँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फो

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा धनुषाको रमदैया भवाडीमा

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा यहि आषाढ ०३, गतेबाट ९४ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो।

सिटिजन्स बैंक १६ औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

वैशाख ७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बुधवारदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको १५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संस्थाले जहिले पनि संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।  सो अवसरमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल निक्षेप करीब १ खर्व ४६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा कर्जातर्फ १ खर्ब  ३६ अर्व ७२ करोड रुपैयाँ रहेको र उक्त अवधिमा करीब  १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गरेको जानकारी दिइयो । कम्पनीले उक्त अवसरमा सात ओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम तथा नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा करीब ४००जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको र डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखेको बताए । विसं २०६४ वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको उक्त कम्पनीले सात ओटै प्रदेशका १७४ ओटा शाखामार्फत बैंकिङ्ग सेवा दिंदै आएको छ ।

शाखारहित बैंकिङ्ग सेवा सुबानेमा

काठमाडौ (नेस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले ललितपुरको वागमती गाउँपालिका, सुबानेमा ९१औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको […]

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकको ९१ औं सो शाखारहित सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी मन्दिरा न्यौपाने व्यवसायिक प्रतिनिधि नियुक्त भएकी छिन् ।शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाइ आर्थिक रूपमा सबल बनाउन बैंकले आयआर्जनका विभिन्न कार्यक्रम निम्ति सहुलियतपूर्ण कर्जा पनि वितरण गरेको छ । कर्जा वितरणपश्चात आगामी दिनमा सो बासिन्दाले अझ बढी फाइदा लिनसक्ने बैंकले जनाएको छ ।बैंकका

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बागमती गाउँपालिकास्थित सिवानेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखा रहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकल...

सिटिजन्स बैंकको ८८ औं शाखारहित बैंकिङ्ग सेवा अब नुवाकोटको मदानपुरमा पनि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । यसै क्रममा बैंकले पछिल्लो पटक ८८ औं सेवा केन्द्रको रुपमा  नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका,मदानपुरमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सो स्थानका लागि बैंकले स्थानीय व्यवसायी सुब्बा लाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी,