लागुऔषधसहित सरदार पक्राउ

सप्तरी, राजविराज । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो । दिउँसो ३ बजेतिर भारतीय बजार कुनौलीबाट पैदलै आइरहेका सरदारमाथी शंका लागेपछि चेकजाँच गर्दा उनको […] The post लागुऔषधसहित सरदार पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.