म्याग्दी : खेललाई आफू अनुरुप बुझ्न सकिन्छ। कोही रमाइलो र समय व्यतित गर्न खेल्छन्। कसै शारीरिक अभ्यासका लागि त कोही मनोरञ्जनका लागि खेल्छन्। खेलको अर्को महत्वपूर्ण पक्ष हो यसको व्यवसायीकरण।
खेललाई जसरी बुझेपनि यसको आफ्नै महत्त्व छ। केही मनोरञ्जनका र अभ्यासका लागि खेलिने खेल बाहेक पनि ठाँउ अनुसार अन्य खेलसमेत…