१३ मंसिर, काठमाडौं । दक्षिण भारतीय चलचित्रले समेत नेपाली बजारमा पकड जमाउन थालेपछि नेपाली चलचित्रका निर्माताहरु समस्यामा पर्न थालेका छन् । बलिउड र हलिउड चलचित्रका कारण थिचिएका निर्माताहरु अब साउथका चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएपछि आक्रोशित पनि देखिएका छन् । पुस २ गते चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । तर, यसै दिन अल्लु अर्जुन […]