कांग्रेसमा बहसः देउवाको विकल्प को ? सिटौला, पौडेल कि अरु ?

२४ मंसिर, काठमाडौं । वाम गठबन्धनसँग शर्मनाक हार व्यहोरेको मुलुककै पूरानो दल नेपाली कांग्रेसभित्र पुनर्संरचनाको बहस शुरु भएको छ । शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अावाज उठ्न थालेको छ । तर, देउवाले राजीनामा दिएपछि पार्टी सभापति कसले चलाउने ? यसबारे कांग्रेसकै नेताहरु स्पष्ट छैनन् । कतिपय यस्ता नेता पनि देखिएका छन्, जो …

सम्बन्धित सामग्री

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन्।...

‘संघीयता सफल पार्नुको विकल्प छैन’

संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन् ।उनले संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कुनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउ

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताए ।साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताए । उनले देशमा अरू धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । उनले देशमा छिटो छरितो विकासका कामहरू अघि […]

देउवाले भने- ‘प्रजातन्त्रबाहेक अरु कुनै किसिमको कल्पना नगरे हुन्छ’

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन्। उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए। देशमा छिटो छरितो विकासका कामहरु अघि […]

प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केही हुन सक्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् । उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ, अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो छरितो विकास

परिवर्तनका लागि गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प छैन : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताएका छन् । गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उनले विसं २०६२/६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको […]

फिल्म क्षेत्र भित्र नै विकल्प खोज्नुपर्छः पुष्प खड्का

नेपाली चलचित्रका सफल नायक पुष्प खड्काले संकटको यो समयमा मनोरञ्जन क्षेत्र भित्र नै विकल्प खोज्नुपर्ने बताएका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै पुष्पले चलचित्र उद्योग लामो समयदेखि ठप्प रहेको समयमा आफूले नयाँ विकल्पको खोजी नगरेको बताएका छन् । उनले भने–‘मैले अहिले नै अरु केही काम पनि सुरु गर्नुपर्छ कि भनेर खोजी सुरु गरेको छैन । यही […]

अरु दललाई अघि सारेर भएपनि काँग्रेसले ओली सरकार ढाल्नुपर्छः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले सरकारको नेतृत्वमा अरु दललाई अघि बढाएर भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् । राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसल