काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनालाई तत्काल काम सुरु गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि अमेरिकी राजदुत अनाइना बि.टेप्लिजसँगको भेटमा प्रधानमन्त्री ओलीले काम सुरु गर्न आग्रह गरेका हुन्।
अमेरीकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपालको उर्जा र यातायात सुदृढिकरका लागि ६३०