बराहक्षेत्र वडा नं. २ को पुर्नबाससँगै रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टाप्पु, चौरी बारी, देवी थान क्षेत्रमा हात्तीले सर्वसाधारणका घरमा क्षती पुर्याउँदै आएको वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए।...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एमालेका सांसद रघुजी पन्तलाई जवाफ दिएका छन्। केही दिन अगाडि पन्तको ‘दाल कसको गहतको, बजेट कसको महतको?’ भन्ने अभिव्यक्तिलाई अर्थमन्त्री महतले आफ्नो बारीमा धेरै गहत फल्ने गरेको बताएका हुन्। ‘मेरो त घरको साइडमा बारी छ। त्यो बारीको नाम नै गहते बारी थियो। त्यहाँ प्रशस्त गहत उत्पादन हुन्थ्यो। अहिले भइरहेको छैन। अब त्यसलाई उत्पादन गर्नुपर्छ र रैथाने बालीलाई प्रोत्साहन गर्नुपर्छ। जाडोको महिनामा यति तागतिलो हो गहत। त्यसलाई प्रमोसन गर्
रुरुक्षेत्र गाउँपालिका–५ बम्घा टाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनीमा आलु लगाएकी छन्। उनको बारी र खेतमा गरेर २० क्विन्टल आलु फल्छ। खेतमा धान, मकै र आलुसंगै दुई...
ओखलढुङ्गाका रिपुबहादुर सुनुवार पशुपालन, तरकारी र यसैसँग सम्बन्धित काम गर्छु भनेरै भूकम्प गएताका २०७२ सालमा काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौमा सोचेजस्तो सजिलो कहाँ छ र ! छ वर्ष लाग्यो उहाँको सोचले मूर्तरुप लिनका लागि ।
यसबीचमा उहाँले होटल व्यवसाय गर्नुभयो । भाडामा लिएर होटलका लागि पनि आफैँले टहरो बनाउनुभयो । तर, भाडाले पिरोलेपछि भने उहाँले काठमाण्डौ छिर्दाको आफ्नो सोच साकार बनाउने तिर हुनुहुन्छ ।
गएको एकवर्षदेखि उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत दुवाकोटमा तीन रोप...
कपिलवस्तु । कपिलवस्तुका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेकाे छ । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ । तोरीका फाँटबाट टलक्क टल्किएको पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी र पहाडलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियाे बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् । ताेरीकाे तेल खाने तेल मध्ये […]
The post आहा तोरी बारी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
दाङ – खेतको धान भित्र्याउँदै गरेका दाङका किसानका बारीमा तोरी फुलेका छन्। बारीमा लगाएको तोरी फुलेर अहिले दाङ उपत्यकाका गाउँबस्ती पहेँलै देखिएका छन् । एसियाकै ठूलो उपत्यकाका रुपमा चिनिने दाङमा खाद्यान्न, दलहन तथा तेलहन बालीको उत्पादन राम्रो हुने गरेको छ। अहिले बारीमा लगाएको तोरी फुलेका छन् भने केही किसानले धान काटेको खेतमा अब तोरी छर्ने […]
गायिका तारादेवीको बहुचर्चित सदाबहार गीत साँघुरी बारी नि हौ यो धारा पानी फेरि एकपटक नयाँ स्वरमा गाइएको छ। ट्रिब्युट भर्सनको रुपमा उक्त गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। गीतको ओरिजनल भर्सनमा तारादेवीको स्वर रहेकोमा ट्रिब्युट भर्सन गायिका बुनु श्रेष्ठले गाएकी हुन्। शेखर श्रेष्ठको शब्द रहेको गीतको ट्रिब्युट भर्सनलाई मनोजराज शिवाकोटीले एरेन्ज गरेका छन्। करिब […]