चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने

फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् सोमबार (पर्सी) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ ।

सम्बन्धित सामग्री

सय वर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण लाग्दै तर नेपालमा नदेखिने

काठमाडौँ- यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात आजमा लाग्दैछ । तर, यो चन्द्रग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिदैँन् । चन्द्रग्रहण समय यस वर्ष सय वर्षपछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण चैत १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ३:०२ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदे...

आजको चन्द्रग्रहण विरल छायाँजनित‚ दोष नलाग्ने

काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका दिन आज (शुक्रबार) बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लागेको छ।नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरु भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्

नेपालबाट देखिँदैन आजको चन्द्रग्रहण, बार्नु पर्दैन

काठमाडौं : शुक्रबार चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण विशेष प्रकारको भएको खगोलशास्त्रीले बताएका छन्। यसलाई ‘पेनम्ब्रल’ नाम दिइएको छ।यसमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभई उपछाया मात्र पर्छ। त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविद्ले जनाएका छन् ।तर नेपालबाट भने यो ग्रहण देखिने छैन। खगोलविद् जयन्त आचार्यका अनुसार नेपालमा चन्द्रमाको उदय हुँदा ग्रहण सकिई सक्नेछ। त्यसैले यहाँ ग्रहण देखिने छैन।ग्रहण नदेखिने स्थानमा बार्नु पनि नपर्ने नेपाल पञ्चांग

७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो ।कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष...

५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज, नेपालबाट देखिन्छ ?

यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ ।भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँब

'आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने भएकाले बार्नु पर्दैन'

कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति...

आज चन्द्रग्रहण लाग्दै, सुतक नलाग्ने

काठमाडौं, जेठ १२ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण साँझ ५ः३२ बजे सुरु हुने छ । बुधबार साँझ लाग्ने चन्द्रग्रहण ७ः१६ मध्ये हुने र राति ८:५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन्। चन्द्रग्रहण छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै […]

आज चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा (आज) लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।  “नदेखिने...

जेठ १२ गतेको चन्द्रग्रहण, नेपालमा बार्नुपर्छ कि,पर्दैन ?

काठमाडौँ / जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । “नदेखिने... The post जेठ १२ गतेको चन्द्रग्रहण, नेपालमा बार्नुपर्छ कि,पर्दैन ? appeared first on Purbeli News.

जेठ १२ गतेको चन्द्रग्रहण, नेपालबाट नदेखिने

जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गे...