योग : मानव सभ्यताको सबैभन्दा प्राचीन, वैज्ञानिक र समृद्ध जीवन-दर्शन

हार्वर्ड मेडिकल स्कुल, एम्स (AIIMS) र ICMR जस्ता प्रतिष्ठित संस्थाहरूले योगको वैज्ञानिकता पुष्टि गरेका छन्।वैज्ञानिक रूपमा नियमित योग गर्दा मस्तिष्कमा 'गाबा' र 'सेरोटोनिन' (खुसी बनाउने हर्मोन) बढ्ने र 'कोर्टिसोल' (तनाव हर्मोन) घट्ने प्रमाणित भएको छ ।