काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। असार ९ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि…