४ चैत, काठमाडौं । डिजिटल राइट्स नेपालले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि टिप्पणी र सुझाव संकलनका लागि समयावधि थप गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई पत्र लेख्दै संस्थाले मन्त्रालयको वेबसाइटमार्फत २७ फागुन सार्वजनिक विधेयकमाथि १५ दिनभित्र सूझाव आह्वान गरिएकोमा समय थप्न माग गरेको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्र्कीले सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनकुल गुणात्मक विकास गर्ने नीति लिएको दाबी गर्नुभएको छ । बुधबार सूचना प्रविधि मेला क्यान इन्फोटेकको उद्घाटन गर्दै मन्त्री कार्कीले इन्टरनेटमा करको पुनरावलोकन साथै नीजि क्षेत्रले उठाएका मागको सम्बोधन गरिने पनि बताउनुभएको हो । उहाँले वर्तमान सरकारले सूचना […]
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सधै हातेमालाे गर्न तयार रहेकाे बताएका छन् ।
राष्ट्रिय सभागृहमा आयाेजित क्यान इन्फाेटेककाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले यस्ताे बताएका हुन् ।
उनले पानसमा बत्ति बालेर र राेबाेटबाट रिबन काटेर क्यान इन्फाेटेककाे उद्घाटन गरे ।...
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताएका छन्।...