सर्वोच्च अदालतको फैसलापछि टंकलाल घिसिङले बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिवको कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को १३ मंसिरको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त...