काठमाडौं, असार २६ । सिंहदरबारको पुतली बगैचामा निर्माण भइरहेको संघीय संसद्को नयाँ भवनको भौतिक प्रगति ४ वर्षमा ६२ प्रतिशत मात्र पुगेको छ। पटकपटक म्याद थप हुँदै यसको निर्माण पूरा गर्ने अन्तिम मिति २०८० असोज १९ गते सारिएको छ। यो मितिमा भने जसरी भए पनि भवन निर्माणको काम सबै पूरा गर्ने सरकारले प्रतिबद्धता गरेको छ। संसद्को […]