१८ मंसिर, रोल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् । परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् […]
काठमाडाैँ- स्कुल बस निर्देशिकाअनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई नियन्त्रणमा लिई १५ दिन भित्र मापदण्ड पूरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने गरी छाडिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरिएका २० वटा स्कुल बसलाई साेमबार नियन्त्रणमा लिएको थियो। हिजाे बिहान गरिएको चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएको एक, […]
काठमाण्डाै - ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक ...
काठमाडौँ । काठमाडौँ उपत्यकामा स्कुल बस चलाउने चालकले पनि जाँडरक्सी खाएर गाडी चलाउने गरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई आइतबार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् । कारबाहीमा […]
२६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा स्कुल बस चलाउने चालकले पनि जाँडरक्सी खाएर गाडी चलाउने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई आइतबार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् […]
१५ साउन, काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो […]
मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको
काठमाडौँ,३० जेठ । बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस । स्कुल बस सञ्चालनमा ल्याएसँगै टाढाटाढा घर भएका विद्यार्थीलाई अहिले विद्यालयमा पुग्न र घरफर्कन सजिलो भएका छन् । तस्बिर : खेमराज गौतम÷रासस
भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस