एक सातामा प्रभासको  ‘सालार’ ५०० करोड क्लबमा प्रवेश

काठमाडौँ – सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्रको कलेक्सन दिनप्रतिदिन बढ्दै गएको छ । प्रभासको फिल्मले देशमा मात्र नभई विदेशमा पनि धुम मच्चाइरहेको छ । अब यो चलचित्रको विश्वव्यापी संग्रहको पछिल्लो तथ्यांक बाहिर आएको छ । सोसल मिडिया प्लेटफर्म एक्समा ‘सालार’ नामको अफिसियल पेज छ, जसमा फिल्मको […]

सम्बन्धित सामग्री

स्त्री- २ ले कमायो ४०० करोड : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म -

प्रदर्शनको दोस्रो सातामै आरआरआरले कमायो दश अर्ब

काठमाडौँ । एसएस राजमौली निर्देशित फिल्म आरआरआरले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ । अर्का विश्लेषक तरण आदर्शले भने प्रदर्शनको तेस्रो सातामा पनि फिल्मको कमाइ कम हुने छाँटकाँट नदेखिएको उल्लेख गरेका छन् […]