पार्टी नै प्रवेश गरेको होइन, सूर्य चिन्ह लिएर चुनाव लड्ने भनेका हौं : त्रिपाठी
राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।
। नेपालगञ्ज उपमहानगरपालिकाको दक्षिण–पूर्वमा पशुपति दयाल मिश्राको भव्य फनपार्क छ । गत मङ्सिर १ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही फनपार्कभित्र माइतीघर मण्डलाको जत्रै राष्ट्रिय झण्डा फहराए । सोही दिन ओलीले मिश्रासहित ४६ सय जनालाई नेकपा एमालेमा प्रवेश गराए । मिश्रा अब एमालेबाट नेपालगञ्जको मेयरका दाबेदार हुन् ।ओलीका हातबाट टीको लगाउनुपूर्व मिश्रा हृदयेश त्रिपाठीको पार्टीमा थिए । ०७४ सालमा त्रिपाठीले जस्तै सूर्य चिन्ह लिएर मिश्राले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लडेका
संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद गुप्ताका धेरै समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभयो ।
बुटवल : संघीय सांसद वृजेश कुमार गुप्ता र लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनीहरु हृदयेश त्रिपाठी समूहका नेताहरु हुन्।
यो समूहबाट सूर्य चिन्ह लिएर केन्द्रमा दुई र लुम्बिनी प्रदेशसभामा दुई जनाले चुनाव जितेका थिए। त्रिपाठीले भने अहिले जनता प्रगतिशील पार्टी गठन गरेका छन्।
स्वतन्त्र…
काठमाडौं – काठमाडौं सूर्य चिन्ह लिएर प्रतिनिधिसभाको चुनाव लडेका सांसद हृदयेश त्रिपाठीले आफू नेकपामा प्रवेश गर्न बाँकी नै रहेको बताउनुभएको छ ।
केही दिनअघि आफू विधिवत रुपमा नेकपामा प्रवेश गरेको भन्ने खबर झुटो भएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘नेकपाका शीर्ष नेताहरुसँग छलफल भैरहेको छ, तराई मधेशबारे पार्टीको...