मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको आज उद्घाटन कार्यक्रममा उनले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले राष्ट्रियताका […]