काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुलाई एमसीसी पारित गर्नेगरि भूमिका खेल्न निर्देशन दिएका छन् । सिंहदरबारमा पार्टीभित्र आफ्ना विश्वासपात्रसमेत रहेका मन्त्रीहरु गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई एमसीसी पारित गर्नेगरि भूमिका खेल्न निर्देशन दिएका हुन् । सरकारले एमसीसी फागुन ८ गते नै संसद्मा टेबुल गरिसकेको छ । आज प्रतिनिधिसभाको […]