युगल पोटेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

काठमाडौं । काठमाडौंमा आयोजना भएको युगल पोटेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमा झ पु-याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको फाेटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । प्रतियोगीतामा […]

सम्बन्धित सामग्री

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

ताप्लेजुङमा शनिबार सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो हुनुभएको छ । भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय हुनुभएको छ …

दिल र विवेकको जोडीलाई जनजाति कप ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दिल बहादुर कन्दङ्वा र विवेक कन्दङ्वाको जोडीले एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको उपाधि जितेको छ । ललितपुरको लगनखेलस्थित रिभाइभ लिजरपार्कको ब्याडमिन्टन हलमा शनिबार भएको एक दिने पुरुष डबल्समा विकास महर्जन र रत्न महर्जनको जोडीलाई २–१ को सेटमा पराजित गर्दै दिल र विवेकको जोडीले उपाधि जित्न सफल भएका हुन् । […]

ह्योल्मो-११ लाई उपाधि : विवेक सर्वोत्कृष्ट, सार्थक र करण उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – ह्योल्मो-११ ले पाँचौ संस्करणको पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा ह्योल्मोले पाँच पोखरी क्रिकेट क्लबमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । उच्च लयलाई निरन्तरता दिँदै […]

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’

काठमाडौं । ‘सातौं मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले जितेको छन् । काठमाडौंमा शनिबार राती सम्पन्न यो प्रतियोगितामा २६ प्रतियोगितालाई जितेर अधिकारीले महिला र २४ प्रतियोगीलाई जितेर खड्गी पुरुष तर्फ विजेता बनेका हुन् । दुबैले उपाधिसँगै ५ लाख बराबराको विभिन्न सामग्रीसँगै १ देखि […] The post विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि विवेक र मोनिकाले जिते

काठमाडौं । ’जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि काठमाडौंका २० वर्षीय विवेक खड्गी र नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारीले हात पारेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फ र २६ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेका हुन् । उपाधिसहित दुबै जनाले ५ लाख बराबरको उपहार जितेका छन् […]

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’का विजेता घोषित

काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने […]

मोडल हन्ट नेपाल–२०२२ : विवेक र मोनिकाले जिते उपाधि

नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।शनिबार सिल्भर ओएक गैरीधारमा अबेर साँझ आयोजित  स्पर्धामा शीर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा&

विवेक र मनोजको जोडीलाई उपाधि

‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को मेन्स डबल्स उपाधि आयोजक लाफाकै विवेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन् ।

ईपिएलको उपाधि चितवनले जित्यो

चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए ।  ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०

फोटोग्राफी प्रतियोगिताको उपाधि विवेकलाई

१८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मच्छिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यवसायीहरूको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरूको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियमाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । प्रतियोगितामा ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएक