नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् : डा. केसी

काठमाडौं। अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज खबरदारी पत्र पठाउँदै नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। उनले पत्रमा लेखेका छन्, “नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन्। नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्।”निजी अस्पतालका सञ्चालक मन्त्रालयको जिम्मेवारी दिनु निन्दनीय भएको उनले बताए।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री माफियाको नाइके हुन्, यिनले राजीनामा दिनुपर्छ : डा केसी

काठमाडौं : प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई पद मुक्त गर्नुपर्ने माग राखेका छन्। डा केसीले आइतबार एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्री बस्नेतलाई माफियाको नाइके भएकाले पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्।डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्वन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई द

तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]