स्वास्थ्यमन्त्री माफियाको नाइके हुन्, यिनले राजीनामा दिनुपर्छ : डा केसी

काठमाडौं : प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई पद मुक्त गर्नुपर्ने माग राखेका छन्। डा केसीले आइतबार एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्री बस्नेतलाई माफियाको नाइके भएकाले पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्।डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्वन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई द