कहिले पाउला कोल्टीले डाक्टर !

जीवन कैला– बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरि डाक्टरविहीन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजुराज जैशी गएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । करिब एक वर्षदेखि दुर्गम क्षेत्र कोल्टीमा रहेर सेवा दिँदै आएका डाक्टर जैशी सोमबार बिदाइ भएर गएका छन । दुर्गम क्षेत्रमा बसेर नागरिकको सेवामा सर्मपित […]

सम्बन्धित सामग्री

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए!

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए,दोषी चस्मा छैनन् आँखा डाक्टर भइदिए। विगत बिर्सी वर्तमानमा कोकोहोलो साथी, आफ्नो गल्ती जाँचिदिने डाक्टर भइदिए।...

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए!

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए,दोषी चस्मा छैनन् आँखा डाक्टर भइदिए। विगत बिर्सी वर्तमानमा कोकोहोलो साथी, आफ्नो गल्ती जाँचिदिने डाक्टर भइदिए।...

फेमिली डाक्टर दिवस मनाइयो

सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेम्ली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।

डाक्टर बन्ने सपना र यथार्थबीचको अन्तर

धेरै अभिभावकको सपना आफ्ना सन्तानलाई डाक्टर बनाउने हुन्छ । डाक्टर पढाएपछि छोराछोरी आत्मनिर्भर हुन सक्छन् र उनीहरू समाजसेवामा पनि सक्रिय भएर खुसीसाथ जीवन बिताउन सक्छन् भन्ने आमअपेक्षा रहेको बुझिन्छ । विद्यार्थीले पनि...

डाक्टर भएर नि [कविता]

डाक्टर भएर नि  साइकल चढ्नी भनेर हो कि कि डाक्टर जावोलाई जे गरे नि हुन्छ भनेर हो कि  हैन होला डाक्टर? यस्तो साइकल चढ्ने  भनेर हो कि  बजारेको  लाठी  टाउकोमा?

स्वतन्त्र पार्टीको समानुपातिकको पहिलो र दोस्रो नम्बरमै डाक्टर

पार्टीले पहिलो नम्बरमा कास्कीका डाक्टर ढाका कुमार श्रेष्ठलाई सिफारिस गरेको छ भने दोस्रो नम्बरमा डाक्टर चन्दा कार्की। डाक्टर कार्की खस आर्य महिला तर्फ भने एक नम्बरमा नै छिन्।

मुगु अस्पतालमा आठ महिनापछि विशेषज्ञ डाक्टर

काठमाडौँ । १५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ । गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका […]

अछाममा नक्कली डाक्टर पक्राउ

अछाममा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । आफुलाई एमबीबीएस डाक्टर भन्दै अनुचित फाइदा लिदै हिंडेका चक्रबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । मंगलसेन नगरपालिका वडा नम्बर२ मिस्तुर निवासी २९ वर्षका...

डाक्टर मोह

मैले धेरै ठाउँमा जान छोडेको कारण मलाई बारम्बार मेरो नाम नलिनु र लिइहाले पनि मेरो नामको अगाडि डाक्टर र पछाडि पिएचडी नजोड्नु हो। अलिक अगाडिसम्म  एउटा नेपाली संस्थाको कार्यक्रममा जाने गरेको थिएँ किनकी कार्यक्रम सञ्चालकले मेरो नाम पूरै भनेर मेरो नाम लिई दिनुहुन्थ्यो। अचेल जान्नँ। डाक्टर भन्नु पनि छैन, खादामाला पनि छैन, आशन ग्रहण पनि छैन, मलाई मेरो डाक्टरीको अपमान भयो जस्तो लाग्यो। जान छोडिदिएँ।

आखिर डाक्टर बनेर के हुन्छ?

डाक्टर बन्ने र बनाउने लक्ष्यको पछाडि केही निहित उद्देश्य छन्। पहिलो, समाजमा डाक्टर (चिकित्सक)ले पाउने मानसम्मान नै हो। दोस्रो, राम्रो चिकित्सकको नेपालमै आकर्षक आम्दानी अनि समाजिक सुरक्षा छ भन्ने धारणा। तेस्रो, सन्तान डाक्टर बनाउनुमा आफ्नो सामाजिक सान ठान्ने अभिभावकको प्रवृत्ति।