कैलाली । कीर्तिमानी जित निकाल्दै निङलाशैनी क्रिकेट क्लब (एनसीसी), बैतडीमा जारी २० औँ संस्करणको बीडीसीए कप जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिमानी जित निकाल्ने क्रममा एनसीसीले महामाया क्रिकेट क्लब, दुर्गाभवानीलाई ५१५ रनले पराजित गर्यो । एनसीसीले दिएको ५८८ रनको लक्ष्य पन्छाएको महामाया १५. १ ओभरमा ७२ रनमा समेटियो । […]
लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत बुधबार भएको खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुल धनगढीलाई ४१...
कैलाली । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को आठौं संस्करणअन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो । घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै […]
काठमाडौं (हाम्रो खेलकुद)- आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्। दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६।५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो। लिटल फ्लावरको लागि […]
The post एलपीएल : घोडाघोडी र कैलाली विजयी first appeared on हाम्रो खेलकुद.
धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउन्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै पाँच महत्वपूर्ण ब्
धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’मा दाङको देउखुरी वारियर्स क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् ।
मंगलबार सम्पन्न पहिलो खेलमा बझाङको बुङगल क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका...