युक्रेन छाडेर बाहिरिनेहरुको संख्या २० लाख पुग्यो

काठमाडौँ- रुसी आक्रमणमा परेको युक्रेनबाट बाहिरिनेहरुको संख्या मंगलबारसम्म २० लाख पुगेको राष्ट्रसंघले जानकारी गराएको छ। शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार यो दोस्रो विश्वयुद्धपछि युरोपमा एकैपटक सबैभन्दा ठूलो संख्यामा देखिएका शरणार्थीहरु हुन्। बिबिसीका अनुसार ठूलो संख्यामा शरणार्थीहरु छिमेकी मुलुक पोल्यान्ड पुगेका छन्। पोलिस अधिकारीहरुले भने शरणार्थीहरुका लागि युरोपेली युनियनले दिएको रकम अपुग भएको बताएका […]

सम्बन्धित सामग्री

काँग्रेसको घोषणापत्र: पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने

नेपाली काँग्रेसले आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्‍याउने लक्ष्य राखेको छ।...

युक्रेनका विस्थापित शरणार्थी २० लाख पुग्छन्  : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मंगलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी  एक(दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।"मलाई लाग्छ कि आज वा भोलितिरै  विस्थापित शरणार्थीको  सङ्ख्या २० लाख पार गर्नेछ"  शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा भने ।

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्ः राष्ट्रसंघ

ओस्लो, २४ फागुन । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन् । ूमलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । रासस

विश्वभर थप २० लाख ९९ हजार जना कोरोनामुक्त

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ९९ हजार कोरोनामुक्त भएका छन् । यही अवधिमा निको हुने भन्दा थपिने संक्रमितको संख्या ४ लाखले कम छ । १६ लाख २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २५० जना संक्रमितको मृत्यु भएको छ । थपिनेमा जर्मनीमा एक लाख ९३ हजार, रुसमा एक लाख २३ […]

विश्वभर एकै दिन थपिए साढे २० लाख कोरोना संक्रमित

विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ।

विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो‚ एकै दिन थपिए साढे २० लाख

विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा २० लाख ४९ हजार १०० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनभन्दा ९ लाख बढी संक्रमित थपिएका हुन्। अघिल्लो दिन विश्वभर साढे ११ लाख संक्रमित भेटिएका थिए।पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र ५ लाख ३९ हजार ३०० जनामा कोरोना संक्रमण भएको छ। यस्तै‚ फ्रान्समा २ लाख ७१ हजार ६००, बेलायतमा २ लाख १८ हजार ७०० संक्रमित भेटिएका छन्।यस्तै‚ इटलीमा १ लाख ७० हजार, स्पेनमा १ लाख १७ हजार ७००, अर्जिन्टनामा ८१ हजार २००, टर्कीमा ५४ हजार ७००

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २१ लाख

भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ। हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…

विश्वभर काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २० लाख नाघ्याे

विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार पाँच सय पुगेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजारभन्दा धेरै पुग्दा तीन लाख ९१ हजार पाँच सयभन्दा बढी अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भ