काठमाडौँ – नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना भएका छन् । बुधबार साँझ ज्वरो आएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।
ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । ‘एक दुई दिनअघि नै उहाँलाई सामान्य ज्वरो र रुघाखोकी देखिए…