माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ – नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना भएका छन् । बुधबार साँझ ज्वरो आएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।  ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । ‘एक दुई दिनअघि नै उहाँलाई सामान्य ज्वरो र रुघाखोकी देखिए…

सम्बन्धित सामग्री

माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । अध्यक्ष नेपालको सचिवालयमा कार्यरत मोहन गौतमले दिनुभएको जानकारी अनुसार नेपाललाई रूघा खोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएको छ । उहाँलाई आज बिहान अस्पताल भर्ना गरिएको हो । आफ्नो नेतृत्वमा नेता नेपालको उपचार भइरहेको शिक्षण अस्पतालका डा.सन्तकुमार दासले जानकारी दिनुभएको छ […]

छातीमा संक्रमण भएपछि माधव नेपाल अस्पताल भर्ना

काठमाडौं, ५ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमण भएपछि अध्यक्ष नेपाल आज (मंगलबार) महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । सुरुमा अध्यक्ष नेपाल रुघाखोकीबाट ग्रसित थिए । पछि छातीमा संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका हुन् । अहिले उनलाई अस्पतालका छाती रोग […]

माधव नेपाल टिचिङ अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन

माधव नेपाल अचानक अस्वस्थ, टिचिङ अस्पताल भर्ना

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।  रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।

माधव नेपाल अस्पताल भर्ना

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्। निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे। उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राैतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा […]

माधव नेपाल अस्पताल भर्ना

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्। निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे। उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राैतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा […]

माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ – नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना भएका छन् । बुधबार साँझ ज्वरो आएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।  ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । ‘एक दुई दिनअघि नै उहाँलाई सामान्य ज्वरो र रुघाखोकी देखिए…

ज्वरो र खोकी देखिएपछि माधव नेपाल अस्पताल भर्ना

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण नेपाल बुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको बताइएको छ।…

माधव नेपाल अस्पताल भर्ना

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको &n

अचानक ज्वरो आएपछि माधव नेपाल अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ज्वरो र शारीरिक कमजोरीका कारण अस्पताल भर्ना भएका छन्। उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको त्यहाँका चिकित्सकले जानकारी दिएका छन्। उनलाई भिआइपी उपचार कक्षमा भर्ना गरिएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. दिनेश काफ्ले जानकारी दिएका छन्। उनको उपचारसँगै कोरोना परीक्षणका लागि […]