तेक्वान्दो खेलाडीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

प्रदेश १ : तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई

विराटनगर : प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले बिदाई गरेका छन्। तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीलाई उनले बिदाई गरेका हुन्।तेक्वान्दोको पुरुषतर्फ पिताम्बर दाहाल (मोरङ), उत्तम राई (उदयपुर), अरुण डाँगी, रुद्र दनुवार, सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन