काठमाडौं, काठमाडौं, २६ पुष । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्ष नभएमा सरकार निरंकुश हुने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सबै दल सरकारमा जानु र संसद प्रतिपक्ष विहिन जस्तै हुनु राम्रो नभएको उनले बताए । यसले देश झन संकटमा जाने पनि उनले बताए । जतिबेला […]