काठमाडौं । विद्युतीय कारमा आगलागी भएको छ । सितापाइलामा रहेको सेरेस ब्राण्डको सर्भिस सेन्टरमा पार्किङ गरिएको गाडीमा आगलागी भएको हो । प्रहरी स्रोतले सट सर्किट भएर आगलागी भएको बताएको छ । कम्पनी स्रोतले पनि गाडीमा सट सर्किट भएर आगलागी भएको जानकारी दियो । ‘गाडीबाट ठूलो परिमाणमा धुवाँ निस्केपनि आगो नै भने लागेको होइन । अहिले […]