निर्मला हत्या प्रकरणः गाउँले पनि शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ ।      न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि ...

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण : भारतीय नागरिकसहित सातजनाको डीएनए रिपोर्ट पर्खंदै प्रहरी

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सातजनाको नमुना डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको खुलेको छ । जसमा एकजना भारतीय नागरिक र अरू सबै नेपाली रहेको बताइएको छ । कञ्चनपुर प्रहरीले घटना अनुसन्धानका क्रममा भारतको पिलभित घर भएका २४ वर्षीय अली हसनलाई पक्राउ गरेको छ । तर,...

निर्मला हत्या प्रकरण : डिएनए परीक्षण गरिएका थप चार जनाको पनि रिपोर्ट मिलेन

काठमाडौ : कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि आशंका गरिएका थप चार जनाकै डिएनए परीक्षण नेगेटिभ आएको छ। निर्मलाको भेजाइनल स्वाबबाट लिइएको नमूना संग उनीहरुको रगत परिक्षणमा मेल नखाएको कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कठायतले जानकारी दिए। यसअघि प्रहरीले अभियुक्त भन...

निर्मला हत्या प्रकरण : थप चार जनाको डीएनए रिपोर्ट पनि मिलेन

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएका थप चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको ...

निर्मला हत्या प्रकरण : तीनैजनाको डीएनए मेल खाएन

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटि...

निर्मला हत्या प्रकरण नयाँ मोडमा 'प्रहरीले दोषी बचाउन खोजेको पुष्टि'

निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ ।  डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् ...