काँग्रेस मकवानपुरमा नयाँ नेतृत्वका लागि तीन जनाबीच भिडन्त

नेपाली काँग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको जिल्ला अधिवेशनमा आज सोमबार मतदानको कार्यक्रम तय गरिएको छ ।मतदान बिहान ८ बजेबाट सुरु हुने कार्यतालिका रहेको थियो । तर, मतदान स्थलमा आवश्यक व्यवस्थापन र नेपाल बन्दको प्रभावका कारण केही समय ढिला गरेर मतदानको कार्यक्रम संचालन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले जानकारी दिए । उनका अनुसार मतदानमा जिल्लाका १०२ जना वडा सभापति, क्षेत्रीय सभापति तथा प्

सम्बन्धित सामग्री

ओलीलाई सहयोगीले नै दिए चुनौती : नेतृत्वका लागि भिडन्त

अध्यक्ष केपी शर्मा ओली र उनलाई सहयोग गर्ने कार्यकर्ताहरुबीच नै नेतृत्वका लागि भिडन्त भएको छ ।

एनआरएनए चुनाव : नेतृत्वका लागि प्रतिस्पर्धामा तीन प्यानल

अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप-महासचिव विनय अधिकारी पनि देखिएका छन् ।तर, आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्षद्वय महेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

टान नेतृत्वका लागि त्रिपक्षीय भिडन्त

२९ साउन, काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । निर्वाचन सोमबार हुँदैछ । निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानलसहित भिड्दैछन् । बास्तोला एमाले र कांग्रेस निकट व्यवसायीको संयुक्त उम्मेदरवार हुन् । सापकोटा माओवादी निकट व्यवसायी हुन् […]

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिडन्त, आचार्य ‘रिङ आउट’

काठमाडौं, २७ फागुन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ। अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् । संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ। नयाँ नेतृत्वका लागि […]

महोत्तरीमा काँग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दौड

नेपाली काँग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना  मैदानमा उत्रिएका छन् । नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् । पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ । पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले द

नाडामा केन्द्र र मोफसलबीच भिडन्त, कसले मार्ला बाजी ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा यतिखेर नयाँ कार्यसमिति चयन निम्ति चुनावी सरगर्मी बढ्दो छ । यही मंसिर २२ र २३ गते राजधानीमा नाडाले ४५ औँ साधारणसभा आयोजना गर्दैछ । सोही साधारणसभामा संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच भिडन्त हुने भएपछि निर्वाचन रौनक बढेको हो ।नाडाको भावी नेतृत्वका लागि दुई व्यवसायी करण चौधरी र ध्रुव थापा आमुन्नेसामुन्ने हुँदैछन् । त्यसो त चौधरी र थापाले आ–आफ्नो एकल उम्मेदवारी मात्र दिएका छैनन्, नाडामा आफ्नो बलियो उपस्थिति देखाउन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ।  प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने  छ।प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका