दक्षिण कोरियामा हिन्नामनोर आँधी, उत्तर कोरियामा पनि सतर्कता

दक्षिण कोरियामा हिन्नामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोको जोखिम औंल्याउँदै गेजियो शहरबाट आँधी आउन अघि नै ३ हजार ५०० जनालाई स्थानान्तरण गरिएको जनाएका छन्। आँधीका कारण विभन्न शहर जलमग्न भएका छन्। हालसम्म मानविय क्षतिको कुनै विवरण नआएको तर २५ वर्षीय पुरुष भने बेपत्ता रहेको जनाइएको छ।…