अछाम : पहिरोमा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।  पहिरोमा परि ज्यान गुमाएकाकाे जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोस्टमार्टम गरिदिएपछि उनीहरूको आज आइतवार सामूहिक दाहसंस्कार गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताउनुभयो । अछामकाे कमलबजार नगरपालिका ६...

सम्बन्धित सामग्री

अछाममा बाढी, हिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

बाढी र पहिरोमा परी ज्यान जाने २३ जनाको  आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।  जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । परिवार पुरै सखाप हुनेगरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका ६ विप

अछाममा बाढी हिरोमा परि ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार

अछाम । बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ ।  जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती […]

अछाममा बाढी, पहिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परी २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ।  जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए। शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित […]