२४ असार, बुटवल । दलहरुबीच सहमति नहुँदा प्रदेशसभाका समितिहरु गठनमा ढिलाइ भएको छ ।
शुरुमा ४ वटा समिति बनाइएकोमा असार ९ गते प्रदेशसभा नियमावली संशोधन गरी ६ वटा समिति रहने व्यवस्था गरिएको थियो । प्रदेश ५ मा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश …