बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध बीपी राजमार्ग अझै खुलेन

३० वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन । सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय …