काठमाडौं, १६ मंसिर । दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका(२ घर […]