मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन ललितपुर क्षेत्र नं.३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका युवा नेता अमृत खड्कालाई स्थानीय समाजसेवीको परिचय बनाएका छन् । झन्डै तीन दशक लामो राजनीतिक जीवन बिताइसकेका खड्का युवामाझ चिरपरिचित हुनुहुन्छ । विदेश पलायन भएका युवालाई नेपालमै काम गर्ने वातावरण बनाउने । विदेशीने तयारीमा लागेका युवालाई नेपालमै रोजगारीको व्यवस्था […]