बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ । समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो । पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ। बङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सन् २००० पछिको हरेक वर्षको तुलनामा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या यस वर्ष उच्च रहेको जनाएको छ ।   

सम्बन्धित सामग्री

पोखरामा रोकिएन डेंगी संक्रमण, एक महिनामा छ गुणाले वृद्धि

पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ ।

पोखरामा रोकिएन डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि

भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको छ ।

पोखरामा रोकिएन डेङ्गी सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि

गण्डकी - कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुस यताको हो ।  महाशाखाका जनस्वास्थ्य निरीक्ष...