बालबच्चाका लागि बुवाआमा रोलमोडल बन्ने कि बोझ ?

कोही आमाबुवा यस्ता हुँदैनन्, जो आफ्ना छोराछोरी खराब भएको वा बिगि्रएको देख्न चाहँदैनन् । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । छोराछोरी अनुशासित, आज्ञाकारी भएको देख्न चाहन्छन् । शिक्षित र सभ्य भएको देख्न चाहन्छन् …