विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विराटनगरमा आमसभा गर्दै प्रतिनिधि सभा र प्रदेश सभातर्फ नेपाली काङ्ग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्।
पार्टीको मोरङ जिल्ला समितिले आइतबार विराटनगरको गुद्री बजारमा गरेको चुनावी सभामा अध्यक्ष थापाले सबै खाले अधिनायकवाद र सर्वसत्तावादकाविरूद्ध नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे।
‘राप्रपाले प्रतिनिधि