काठमाडौं– पाकिस्तान प्रशासित कश्मीरमा पर्ने गिल्गिट बाल्टिस्तानमा सरकारले चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) परियोजनाका लागि जग्गा अधिग्रहण गरेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । इस्लाम खबरले जनाएअनुसार आफ्नो पुख्र्यौली जमिन उक्त परियोजनाको सुरक्षाका लागि भन्दै पाकिस्तानी सेनासँग सम्बन्धित निजी ठेकेदारहरुलाई दिइएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् । प्रदर्शन गिल्गिट बाल्टिस्तानको थक दास र मकपुन दास […]