फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने सरकारको निर्णय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ।
मन्त्रालयले गत २८ कात्तिकमै यस्तो निर्णय गरेको हो। निर्णय...
२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी पाँचवटा प्रदेशमा मंसिर १ देखि नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्यो । तर, प्रदेशहरुले यो निर्णय कार्यान्वयन हालकै अवस्थामा सम्भव नहुने जनाउ दिएका छन् । बुधबारदेखि यो निर्णय लागु हुनुपर्ने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]