काठमाडौं । देशका सबै विद्यालयमा समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको ११६ औं बैठकले यस्तो निर्देशन दिएको हो । देशका सबै विद्यालयमा पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरोकारवालासँग छलफल गरिसकेपछि यस्तो निर्देशन दिइएको समितिका सभापति प्रकाश […]