काठमाडौं, २४ मंसिर । नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट मधेश प्रदेशका समानुपातिकतर्फका मधेशी उम्मेदवार कमलेश्वर प्रसाद साहले वन्दसुची अनुसार मधेशी कोटाअन्तर्गत उम्मेदवार कायम गर्न माग गरेका छन् । पार्टी अध्यक्ष मुहमद रिजवान अन्सारीले बन्दसुचीअनुसार आफ्नो नाम कायम नगरेर श्रीमतीको नाम सिफारिश गरेको भन्दै साहले आपत्ति जनाएका हुन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन […]