सरकारमा पनि कांग्रेसले पाउने हिस्साको ४०% चाहिन्छ : इतर समूह
कांग्रेसको इतर समूहले शक्ति बाँडफाँडमा पार्टीले पाउने पदहरूमा आफ्नो समूहको ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । १४औँ महाधिवेशनको मतअनुसार ४० प्रतिशत वा न्यायोचित अवसर दिनुपर्ने इतर समूहका नेता गुरुराज...
काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन र इतर समूह सरकारमा पठाउने मन्त्रीहरुको नामबारे सहमतिनजिक पुगेको छ। बिहीबार बिहान बसेको संस्थापनइतर पक्षको बैठकमा नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा आफूहरुलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सहमत भएको जानकारी गराएका थिए। इतर समूहबाट कानुनमन्त्रीमा कोइरालानिकट डिकबहादुर लिम्बू, शिक्षामन्त्रीमा कांग्रेस उपसभापति धनराज गुरुङ र खानेपानी मन्त्रीमा सुरेन्द्र […]