कांग्रेसमा शेखर–गगन पक्षलाई तीन मन्त्री!

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन र इतर समूह सरकारमा पठाउने मन्त्रीहरुको नामबारे सहमतिनजिक पुगेको छ। बिहीबार बिहान बसेको संस्थापनइतर पक्षको बैठकमा नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा आफूहरुलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सहमत भएको जानकारी गराएका थिए। इतर समूहबाट कानुनमन्त्रीमा कोइरालानिकट डिकबहादुर लिम्बू, शिक्षामन्त्रीमा कांग्रेस उपसभापति धनराज गुरुङ र खानेपानी मन्त्रीमा सुरेन्द्र […]