एमालेसम्बद्ध २३ जनवर्गीय संगठनले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब बढाउने पार्टी नीतिअनुसार एमालेसम्बद्ध जनवर्गीय संगठनहरूले संयुक्त प्रदर्शन गरेका हुन् ।
एमालेनिकट युवा, विद्यार्थी, महिला,...