समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न आयोगले दियो दुई दिनको समय

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले दुई दिनको समय दिएको छ। आयोगले एक सूचना जारी गर्दै असोज २ र...

सम्बन्धित सामग्री

व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिनको समय

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो। संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ। अनुगमनका क्रममा  दर्ता नगरी व्यापार-व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ।

अवैध संरचना हटाउन ललितपुरले दियो ३५ दिनको समयसीमा

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ । सूचनाअनुसार नक्सा स्वीकृत गर्दा […]

‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ वर्षका लागि योजना छन्’

बालेन्द्र शाह, मेयर–काठमाडौं महानगरपालिका हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस […]

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौँले दियो प्रशिक्षण

जेठ २६, काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा दुई दिनको प्रशिक्षण दिएको छ । पार्टीको निर्वाचन सम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालन सम्बन्धी कानुनी व्यवस्था, सङ्घ, प्रदेश र स्थानीयको अधिकार क्षेत्र बारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि […]

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौँले दियो प्रशिक्षण

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा दुई दिनको प्रशिक्षण दिएको छ।...

मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले पाण्डेमाथि अनुसन्धानका लागि अदालतले सोमबार ५ दिनको म्याद दिएको रातोपाटीलाई बताए । शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐ

निर्वाचन आयोगले किन दियो मनोनयन दर्ताका लागि २ दिनको समय ?

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय राख्नुको कारण स्पष्ट गरेको छ । एकैदिन मनोनयन दर्ता गराउँदा हुने अत्यधिक चापलाई दृष्टिगत गर्दै दुई दलहरूलाई मनोनयन दर्ताका लागि दुई दिनको समय दिनुपरेको आयोगको भनाइ छ । ‘स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौँ महानगरपालिकामा जम्मा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगन्ज महानगरपालिकामा ११२५ जनाको मनोनयन पत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयन पत्र दर्ता गर्ने कार्यचाप अ

राजीनामा दिन बारले प्रधानन्यायाधीशलाई दियो तीन दिनको अल्टिमेटम

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कानून व्यवसायीलाई दंगा प्रहरी लगाएको छ । यो तत्काल हटाइयोस्,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तीन गतेसम्म पनि राजीनामा नआए देशभरका न्यायपालिकामा आन्दोलनलाई थप सशक्त बनाउँछौ ।’ बुधबार बारको कार्यालय परिसरमा उनले राजीनामा मात्रै होइन बिकृती […]

घर फर्कन चाहनेलाई सरकारले दियो दुई दिनको समय

काठमाडौं। काठमाडौं उपत्यकाबाट घर जान खोज्दै हुनुहुन्छ ? त्यसो हो भने, तपाईंहरूलाई सरकारले दुई दिनको समय दिएको छ। उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गर्ने भएकाले सरकारले दुई दिनभित्रै घर फर्किन आग्रह गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले भने, “एकसातासम्म कडाइका साथ बन्द गर्छौं । त्यसैले दुई दिनपछि वैशाख १६ गतेको मिती प्रस्ताव गरिएको छ।”